नियम १८
अन्य निवेदन
संवैधानिक इजलासको अधिकारक्षेत्र अन्तर्गत पर्ने मुद्दासँग सम्बन्धित प्रत्येक निवेदनमा देहायका विषयहरु संक्षिप्त रुपमा खुलाउनु पर्नेछः –
(क) मुद्दाको नाम, क्रमसंख्या तथा मुद्दा परेको साल,
(ख) निवेदनको विषय, माग दावीको विषय, त्यसको आधार र कारण,
(ग) संवैधानिक र कानूनी व्यवस्था,
(घ) अन्य आवश्यक विषयहरु ।
(क) मुद्दाको नाम, क्रमसंख्या तथा मुद्दा परेको साल,
(ख) निवेदनको विषय, माग दावीको विषय, त्यसको आधार र कारण,
(ग) संवैधानिक र कानूनी व्यवस्था,
(घ) अन्य आवश्यक विषयहरु ।